Friday, 1 September 2017

वीरेन्द्रको आत्मा

देशमा अभावै अभाव खड्किरहेको छ
बेला बखत बारुद,बम पड्किरहेको छ
हत्याहिंसा,लुटपाट र बलात्कार देखेर
राजा वीरेन्द्रको आत्मा भड्किरहेको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...