Saturday, 9 September 2017

युद्ध

नमर्दै कसैले जुठो   बारेपछि के लाग्छ र
उचाइबाट सतहमा  झारेपछि के लाग्छ र
हजारौं युद्ध जितेर   के फाइदा छ र यहाँ
आफ्नै मान्छेसंग युद्ध हारेपछि के लाग्छ र।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...