Saturday, 1 July 2017

चाहियो

हरेक बिषयमा पोख्त र फीट चाहियो
जनमानसमा प्रख्यात र हीट चाहियो
नेपाल आमाबाट यस्तै छोरो जन्माउन
स्वस्थ,शक्तिशाली शुक्रकीट चाहियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...