Thursday, 27 July 2017

राजी छु

मेरी प्यारी तिमी मान,राजी छु म
तरुल र भ्याकुर खान राजी छु म
आँखाको कसिंगर भइयो सबैको
त्यसैले बनबास जान राजी छु म।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...