Tuesday, 4 July 2017

डस्टर अनि चक

डस्टर अनि चक सित माया बस्न थाल्यो
उसको बक-बक सित माया बस्न थाल्यो
बिद्यालयमा पढ्न अनि पढाउन थालेपछि
बिद्यार्थी शिक्षक सित माया बस्न थाल्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...