Saturday, 22 July 2017

मनको बह

मनको बह कापीमा केरेरै जीवन जाने भो
मात्र सन्तुष्टीको श्वास फेरेरै जीवन जाने भो
जतिसुकै लेखेपनि कृति निकाल्न सकिएन
केवल अरुको प्रगति हेरेरै जीवन जाने भो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...