Saturday, 22 July 2017

बिरानो

मन-चरी उडी गए ,यो मन बिरानो भो
उजाड लाग्न थाल्यो जीवन बिरानो भो
छोराछोरी जवान भई प्रवास लागे सबै
दौडिने कोही छैनन्,आँगन बिरानो भो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...