Wednesday, 5 July 2017

पिरतीको क ख

पिरतीको कख, ए बी पढ्न सिक्दैछु
परिक्षामा उतीर्ण हुँदै बढ्न सिक्दैछु
जवानीको पालुवा पलाउन थालेपछि
यौवनका पहाड हरु चढ्न सिक्दैछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...