Saturday, 22 July 2017

बुर्जुवा शिक्षा

बुर्जुवा शिक्षा छोडेर युवाले बन्दुक समाए
नेताले छोराछोरी लाई बिदेश पढ्न पठाए
सम्पन्न भएसी क्रान्ति,योद्धा गए खाडीमा
तिनै नेताका छोराछोरी डाक्टर भएर आए।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...