Wednesday, 19 July 2017

अदालत

अदालतको कठघरामा उभिन तयार छु
गीता साक्षी राखेर बयान दिन तयार छु
श्रीमान!मैले उनको मुटु चोरेको साँचो हो
जानेर नै बिपक्षीको पक्ष लिन तयार छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...