Wednesday, 5 July 2017

हरपल

हर-क्षण,हर-पल,गर्नु पर्दैन
लागेपनि तलतल,गर्नु पर्दैन
हदै माया लाग्ने भए मलाई
फोनै गर,मिसकल गर्नु पर्दैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...