Saturday, 22 July 2017

कृत्रिम

सबै कृत्रिम नै छन्,प्राकृतिक केही छैनन्
अस्वभाविक छन्,स्वभाविक केही छैनन्
मिसिएका छन् सबै,केही पनि छैनन् शुद्ध
भर्चुअल दुनियाँमा अर्गानिक केही छैनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...