Tuesday, 4 July 2017

शहर भन्दा

शहर भन्दा गाउँबासी  मनपराउने केटी हुँ
मालिक भन्दा त दासी मनपराउने केटी हुँ
मेरो मति सप्रन हो या बिग्रन हो थाहा छैन
साउ भन्दा नि खलासी मनपराउने केटी हुँ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...