Tuesday, 4 July 2017

असर हुनथाल्यो

दिनप्रतिदिन सिस्टर तिर नजर हुनथाल्यो
घाउमा हैन दिलमा सुईको असर हुनथाल्यो
बिरामीको माया अस्पतालमा बस्न लागेसी
मिति थपेर केही दिन बस्ने रहर हुनथाल्यो

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...