Saturday, 22 July 2017

महान बन्नुछ

अरु लाई पछारेर,महान बन्नुछ
अर्काकै कुरा काटेर,महान बन्नुछ
महान बन्नुछ मलाई जसरी पनि
यौटा कृति निकालेर,महान बन्नुछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...