Saturday, 22 July 2017

तयार छु

म र तिमी बाट हामी हुन तयार छु
कि नामी कि त दामी हुन तयार छु
अप्सरा जस्ती तिमीलाई बिहे गर्न
भन मात्र तिम्रै गुलामी हुन तयार छु

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...