Thursday, 20 July 2017

कन्या चाहियो

घरको काम जान्ने एउटी कन्या चाहियो
दाल गुन्द्रुक झान्ने एउटी कन्या चाहियो
बिज्ञापन गर्दैछु म सामाजिक संजालमा
मैले भनेको मान्ने एउटी कन्या चाहियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...