Monday, 10 July 2017

चन्दा उठाएर

अरु काम छाडी ,चन्दा उठाएर
भा'का हरु खाडी,चन्दा उठाएर
आदरणीय महामहिमको लागि
किनी दिउँ गाडी,चन्दा उठाएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...