Tuesday, 4 July 2017

बिचरा त्यो आज्ञापालक

बिचरा त्यो आज्ञा-पालक संग माया बस्यो
जसरी त्यो सानो बालक संग माया बस्यो
दोलखा देखि काठमाडौको यात्रा गरिसक्दा
त्यो मोरो गाडीको चालक संग माया बस्यो

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...