Tuesday, 4 July 2017

गाजल टिका

उनको गाजल,टिका मन पर्न थाल्यो
उनको नाम राधिका मन पर्न थाल्यो
उनले माया गरेर पढाउन थाले पछि
मलाई मेरै शिक्षिका मन पर्न थाल्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...