Saturday, 22 July 2017

टिकट

आफ्ना छोराछोरीलाई बिदेशमा पढाउने
जनताका छोराछोरीलाई बन्दुक थमाउने
बन्दुक बोकेकाहरु नै आज अयोग्य भए
युद्धको बेला लुकेर बस्नेले टिकट पाउने?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...