Friday, 21 July 2017

स्यालहरु

स्यालहरु आफूलाई हाती सम्झन्छन्
अरु तल आफैं लाई माथी सम्झन्छन्
अर्काको कुरालाई चाहि बकबास अनि
आफ्नै कुरालाई सधैं खाटी सम्झन्छन्

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...