Tuesday, 25 July 2017

खाल्डाखुल्डी

बिदेशी अनुदानमा भर पर्छौ सरकार
ठूल्ठूला गफै मात्र कति गर्छौ सरकार
स्मार्टसिटी,मेघासिटी र रेलको कुरा छोड
सडकका खाल्डाखुल्डी कैले भर्छौ सरकार

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...