Monday, 3 July 2017

कोही कांग्रेस

कोही कांग्रेस त कोही कम्युनिस्ट भनेर
लागिरह्यौं हामी नेता हरुको झोले बनेर
देश-बिकास नहुँदोरहेछ हिँड्दा यसरी
बरु अन्न फलाउनतिर लागौं खेत खनेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...