Tuesday, 25 July 2017

खप्पिस

जनतालाई भ्रम छर्न खप्पिस छन्
आ-आफ्नै खल्ती भर्न खप्पिस छन्
कतिपय एनजीओ,आइएनजीओ
डलरको खेती गर्न खप्पिस छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...