Saturday, 22 July 2017

ढाल फुटेर

कही कतै झुक्किएर जन्मेको हुनुपर्छ
कि त महिना नपुगेर जन्मेको हुनुपर्छ
मातृभूमी बेच्न खोज्ने देशद्रोही नेताजी
अवश्य कन्डम फुटेर जन्मेको हुनुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...