Saturday, 22 July 2017

थाहै पाएनन्

धरापमा फसेको थाहै पाएनन्
गोमनले डसेको थाहै पाएनन्
हाम्रा आदरणीय यी नेताहरुले
कट्टु नै खसेको थाहै पाएनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...