Sunday, 2 July 2017

कसले

दुई सिकारको एक तीर,कसले बनायो?
शृंगारिक नारीको शरीर कसले बनायो?
सिन्दूर,पोते र चुराको बिल्ला भिराएर
बाध्यात्मक यो जञ्जीर,कसले बनायो?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...