Thursday, 27 July 2017

नाकैमा

नाकैको टुप्पोमा रैछ तिम्रो रिस
यसरी रिसाउनु हुँदैन है मिस
भन्छौ किन तिमी,तेरो कुरा इस्।

अरुले कान फुक्दा पत्याइहाल्ने तिमी
बैरीको कुरा सुनी कराइहाल्ने तिमी
पराइलाई आफ्नो ठान्ने तिमी बैमानी
बिन्ती मेरो कुरा बुझ मेरी सान्नानी।

आउ प्यारी संगै मिली माया प्रेम रोपौं
उड्न लाग्यो पिरती!छाती भित्र छोपौं
अर्काको आश गरेर घर चल्दैन
तिमीले साथ नदिए चुल्हो बल्दैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...