Saturday, 22 July 2017

जनावर भएँ साथी

एकोहोरो कामले जनावर झैं भएँ साथी!
जल बिनाको त्यो जलचर झैं भएँ साथी!
धेरै लामो भयो बिरानो मुलुकको बसाइँ
एसीको चिसोले ब्वाइलर झैं भएँ साथी!!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...