Saturday, 10 November 2018

स्वागत

पिरतीको प्रेमिल गेटमा स्वागत छ तिमीलाई
अप्रत्याशित जम्काभेटमा स्वागत छ तिमीलाई
यो सुनौलो अवसरलाई शानदार बनाउनुपर्छ
मेरो मनको रेड-कार्पेटमा स्वागत छ तिमीलाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...