Tuesday, 20 November 2018

खुशी

पूरा गर्न सकिने-नसकिने अथाह रुची हुन्छन्
सधैं केही न केही कुरामा मान्छे दु:खी हुन्छन्
जति भौतिक सम्पत्ति जोड,तर सन्तुष्ट हुँदैनन्
नामको अगाडि स्व.थपेको दिन खुसी हुन्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...