Wednesday, 21 November 2018

ट्वीस्ट

जिन्दगी यसैगरी चलिरहोस्,यसैमा खुशी छु
विध्न,बाधा जति स्वत:हटोस्,यसैमा खुशी छु
बिना उतारचढाव एकनास चलेकै राम्रो लाग्छ
कहानीमा ट्वीस्ट नआओस्,यसैमा खुशी छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...