Saturday, 10 November 2018

कसरी कविता लेखुँ

आफैं अबुझ र अज्ञानी छु
त्यसैले कसरी कविता लेखुँ?
कसरी अरुलाई
बाटो देखाऊँ?
सन्देश सुनाऊँ?
हिंडाऊँ-दौडाऊँ?
खै कसरी कविता लेखुँ
म कसरी कविता लेखुँ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...