Monday, 5 November 2018

थाहै नदिई

पत्थर आउँछ थाहै नदिई
प्रेसर आउँछ थाहै नदिई
थाहै नदिएर उमेर जाँदा
सुगर आउँछ थाहै नदिई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...