Tuesday, 6 November 2018

उपबुज्रुक

उपबुज्रुक खेलाडीलाई डुबाउन सक्छु
दम्भहीन विवेकीलाई सघाउन सक्छु
शान्त जमेर बसेको तलाउ हुँ म,बुझ
भत्काउन आउने लाई बगाउन सक्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...