Friday, 2 November 2018

बन्दी

माया ममताका पात्रहरुलाई रन्डी बनाएका छन्
निश्छल प्रेम र सद्भावलाई गन्धी बनाएका छन्
आधुनिक नव-हिटलरहरु मौलाएर जताततै यहाँ
शान्ति र शान्तिका दूतलाई बन्दी बनाएका छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...