देऊ यार मलाई पनि एउटा गर्लफ्रेन्ड
मेरीले त गरिहालिन् मलाई अनफ्रेन्ड
तिमीसंग धेरै रैछन् देऊ न गर्लफ्रेन्ड।
सापटीनै दिए हुन्छ केही दिनको लागि
चाहिंदैन बरु मलाई धेरै दिनको लागि
आधुनिक जमानामा चल्छ जति पनि
केही दिन हल्का हुन्छ तिमीलाई पनि।
राम्री बरु तिमी राख,काली भएनी देऊ
दिलवाली चाहिएन,जाली भएनी देऊ
तिमी भयौ झुसी झुसी,खाली भएँ देऊ
शून्य शून्य फूल बिनाको डाली भएँ देऊ।
No comments:
Post a Comment