Saturday, 17 November 2018

गंगा-जमुना

शुरु- शुरुमा मदन र मुना  बनाइदियौ
पिरतीको संसारमा नमुना बनाइदियौ
तर ती सब देखावटी नौटङ्की रहेछन्
अन्ततःआँखामा गंगा-जमुना बनाइदियौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...