Friday, 9 November 2018

क्याल्कुलेटर

आस्थाको थोत्रो पल्सर चलाउँदै,बित्छ जिन्दगी
सपनाको ल्यान्डक्रुजर चलाउँदै,बित्छ जिन्दगी
हिसाब-किताब निकाल्नलाई नाफा/नोक्सानको
दिन-रात क्याल्कुलेटर चलाउँदै बित्छ जिन्दगी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...