Sunday, 11 November 2018

फलानोवाद

तिम्रो मुखको हरेक माड विदेशी हो
तिमी सुत्ने महङ्गो खाट विदेशी हो
भो,राष्ट्रियताको खोक्रो आदर्श नछाँट
फलानोवाद,ढिस्कानोवाद विदेशी हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...