Saturday, 17 November 2018

उत्तीसघारी

तरकारी पसल चलाउनुपर्छ छाप्रो हाली खेतबारीमै
सपिङ मलझैं बनाउनुपर्छ पाल टाँगी खाली टारीमै
स्थानीय विशुद्ध उत्पादनको बजार प्रवर्द्धन गर्न
फर्निचर उद्योग खोल्नुपर्छ अब त्यही उत्तीसघारीमै

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...