Monday, 12 November 2018

उडान

उत्कट चाह बोकी तोडले उडेकै हुन्छ
सम्झनाको सफल उडान भरेकै हुन्छ
प्रवासी गगनमा एक्कासी जहाज देखे
चञ्चल मन पनि स्वदेश पुगेकै हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...