Sunday, 11 November 2018

भ्वाङ परेको नाउ

भ्वाङ परेको नाउ चढेर कहाँसम्म पुगिएला
पंचर ट्युबमा हावा भरेर कहाँसम्म पुगिएला
सत्यले पक्डेको दिन नउठ्नेगरी पछारिनेछौ
झूटै झूटको वैशाखी टेकेर कहाँसम्म पुगिएला?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...