Saturday, 10 November 2018

हुन नसकेको मुक्तक

दिन र रात जोतिंदा
पसिनाले जीउ धुँदा
परिश्रमको मोल नपाउँदा
त्यो माथि पनि हेपिंदा
जो कोही बिद्रोही हुन्छ
जो कोही बिप्लबी हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...