Monday, 12 November 2018

अस्तित्वमा

आफ्नै इच्छाको प्रतिनिधित्वमा रहनुपर्छ मैले
आफ्नै तन-मनको स्वामित्वमा रहनुपर्छ मैले
सागर हुने चाह छैन,कालान्तरमा होला,नहोला
खहरे नै सही,उर्लेर अस्तित्वमा रहनुपर्छ मैले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...