Monday, 19 November 2018

ए होई छप्की

ए होई छप्की!ए होई छप्की
नगर न हप्की-दप्की
सुनिदेऊ मेरो बिन्ती
नभैदेऊ साह्रै कप्टी।

हाँस्नलाई पैसा लाग्दैन
बोल्नलाई पैसा लाग्दैन
छप्काले पैसा माग्दैन
किन पो दया जाग्दैन।

हिटलर जस्तो नबन
यातना खप्न सक्दिन
मायामा हिंसा चल्दैन
रिसले घरबार जम्दैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...