Tuesday, 13 November 2018

ध्यान

सम्पूर्ण ध्यान भड्काइदिने,मानें तिमीलाई
कलमी बाटो अल्झाइदिने,मानें तिमीलाई
भावमा डुब्ने,अनेक सोच्ने,एकान्तै रहेछ
साहित्य सबै बिर्साइदिने,मानें तिमीलाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...