Saturday, 3 November 2018

मुस्कान

भन्नुपर्दैन मुखले केही,आँखाको बखान काफी छ
मायालु भाव पस्कने मुहारको रंगीन बगान काफी छ
आगो नै किन चाहियो र तिम्रो भर्भराउँदो प्रेमको
मेरो नाजुक हृदय पगाल्न एउटै मुस्कान काफी छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...