Wednesday, 10 January 2018

लिपिस्टिक लाग्छ

अस्वभाविक हैन स्वभाविक लाग्छ
तिम्ले गर्ने हर्कत मलाई ठिक लाग्छ
तिम्रो चुम्बनले म लज्जित नै हुन्छु
जब मेरो गालामा लिपिस्टिक लाग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...